काठमाडाैं । मेगा बैंक नेपालले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखा उद्घाटन गरेको छ । बैंकले बिहीबारदेखि काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा नयाँ शाखाहरु विस्तार गरेको हो । योसँगै मेगा बैंकको शाखा सञ्जाल २०७ पुगेको छ ।
बैंकले गुणस्तरीय बैंकिङ सुविधा सँगसँगै शाखा सञ्जाल विस्तारलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ ।

















