क्रिस्टिना श्रेष्ठको मन छुने गीत ‘तिमी उता पारी’ सार्वजनिक

187

काठमाडाैं । क्रिस्टिना श्रेष्ठको मन छुने गीत ‘तिमी उता पारी’ सार्वजनिक  क्रिस्टिनाले ल्याइन मन छुने गीत युवा गायिका क्रिस्टिनाको मन छुने गीत तिमी उता पारी सार्वजनिक शशान कंडेलको निर्देशनमा क्रिस्टिनाको तिमी उता पारी सार्वजनिक  महेश ज्ञवालीको सँगेतामा क्रिस्टिनाको मन छुने गीत ‘तिमी उता पारी’ सार्वजनिक   काठमाडौं युवा गायिका क्रिस्टिना श्रेष्ठको सुमधुर आवाजमा सजिएको’तिमी उता पारी’ बोल रहेको गीत हालै सार्वजनिक भएको छ ।

गीतमा सञ्जय बिक्रम शाहको मिठो शब्द रचना तथा महेश ज्ञवालीको मन छुने संगीत रहेको छ भने संगीत संयोजन शैलेन्द्र बाबु प्रधानको रहेको छ ।

दुई प्रेमिल जोडीको मिलन बिछोडको कथा रहेको भिडियोलाई शसान कँडेलको निर्देशन गरेका छन भने भिडियोमा सायरा कार्की, सन्तोष बस्नेत र बाल कलाकार जिया भुषाल, विनित नेपालको मन छुने अभिनय देख्न सकिन्छ भने  खगेश  रन्जित, निर्मल नेपाल, समिता बज्राचार्य अतिथी भूमिकामा देखा परेका छन ।   भिडियोमा राज पोखरेलको छाँयाकन तथा बिकास दाहालको सम्पादन रहेको छ ।   भिडियोलाई एमएनएस म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here