कांग्रेसकाे ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी

133

काठमाडौँ– सत्तारुढ नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा २७ जनालाई मनोनित गरेको छ।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयअनुसार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य आरजु राणा देउवासहित २७ जनालाई मनोनित गरेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here