छिमेकी देश चीनमा पुनः करोना फैलियो

98
सोमबार देशभर कुल १६ हजार ५९० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो जसमा १२३५ जना संक्रमणको लक्षण पाइएको छ भने १५ हजार ३५५ जनामा भने कुनै लक्षण देखिएको छैन।

चीनको व्यवसायिक शहर संघाईमा सबैभन्दा धेरै केस आएको छ।  चीन सरकारका अनुसार मंगलबार संघाईमा १३ हजार ८६ नयाँ कोरोना भाइरस संक्रमण पाइएको छ जसमा संक्रमणको लक्षण छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here