बैठकले मापदण्ड तय गर्दै उम्मेदवार सिफारिस प्रक्रिया र समय तालिका पास समेत गरेको छ । उम्मेदवार छनोट मापदण्डमा पार्टीको नीति र कार्यक्रमप्रति प्रतिवद्ध रहेको, पार्टीमा योगदान गरेको र विद्रोहमा भुमिका खेलेको लगायतलाई छनोट गर्ने उल्लेख गरिएको छ।