दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने

76

काठमाडाैं । अहिले नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने आकलन गरिएकाे छ ।  माैसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना छ ।

राति पहाडी भू–भागमा आंशिक बदलीकाे सम्भावना छ । सोमबार दिउँसो पनि पहाडी भू–भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here