बझाङमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे स्थापना

132

बझाङ । मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना उत्तमकुमार थापा बझाङ बझाङमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे स्थापना भएको छ ।

आज एक कार्यक्रमका विच जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरेको हाे । सबै स्थानीय तहमा निर्वाचन अधिकृतकाे कार्यालय र जिल्लामा मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे स्थापना भएको छ । आज भएको एक कार्यक्रममा बिच जिल्ला अदालतमा माननीय जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत श्री बिष्णु प्रशाद अवस्थीले उद्घघाटन गरिएकाे हाे । प्रत्यक स्थानीयतहमा निर्वाचन अधिकृत रहने छन भने जिल्लामा मुख्य निर्वाचन रहने भएको छन । आज उद्घघाटन गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल मेजर मेघ गुरुङ डिएसपी ज्ञानबहादुर बिष्ट सशस्त्र डिएसपी दामाेदर ढाेडारी पत्रकार महाँसघका अध्यक्ष शैलेन्द्र राेकाया जिल्ला निर्वाचन अधिकारी विमल प्रशाद गाैतम सुचना अधिकारी अञ्जु गिरी लगाएत पत्रकारहरुकाे उपस्थिति रहकाे थियाे । जिल्लामा निर्वाचन सम्वन्धि कार्य आजबाट अगाडि बढेकाे मुख्य निर्वाचन अधिकृत बिष्णु प्रशाद अवस्थीले बताए । मनाेज कुमार थापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here