स्थानीय तहको निर्वाचनको लागि मतपत्रको ढुवानीको सुरक्षा नेपाली सेनाले गर्ने

129

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मतपत्रको ढुवानीको सुरक्षा नेपाली सेनाले गर्ने भएको छ ।

मतपत्र ढ्वानीको सुरक्षाको जिम्मेवारी सेनालाई दिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन सामाग्रीको भने नेपाल प्रहरीको स्थानीय युनिटले स्कटिङ र सुरक्षा दिने जनाइएको छ ।

ढुवानीको क्रममा मतपत्र कहाँपुग्यो भनेर आयोगले जीपीएसबाट लोकेसन ट्रयाकिङ गर्ने व्यवस्था मिलाउने आयोगले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here