आज ४८ हजार ९४ जनाले कोरोनाविरुद्धको खोप लगाए

96

काठमाडौं । पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३१ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण देखिएको हो ।

त्यसैगरी, ११ सय १ज्ञ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार २४ घण्टामा २७ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ ।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २६९ जना रहेका छन् ।  त्यस्तै, पछिल्लो २४ घण्टामा ४८ हजार ९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here