राजनीतिसमाचार कामपाको मेयरमा स्वतन्त्र उम्मेदवार जोशीकाे पनि उम्मेदवारी April 24, 2022 54 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार आनन्दराज जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौं महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले अन्य उम्मेदवारले भन्दा पहिले उम्मेदवारी दर्ता गराएको कार्यालयले जनाएको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार आनन्दराज जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौं महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले अन्य उम्मेदवारले भन्दा पहिले उम्मेदवारी दर्ता गराएको कार्यालयले जनाएको छ ।