भारतमा देशभर कोरोना संक्रमितको संख्या ९५ प्रतिशतले बढ्याे

149

एजेन्सी । भारतमा फेरि एकपटक कोरोना संक्रमणबाट नागरिकहरु डराउन थालेका छन् । पछिल्लो एक सातामा देशभर कोरोना संक्रमितको संख्या ९५ प्रतिशतले बढेको हो ।

दिल्ली–एनसीआरमा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो एक हप्तामा भेटिएका कुल कोरोना संक्रमितमध्ये दुई तिहाई दिल्ली, हरियाणा र यूपीबाट आएका छन्।

योसँगै भारतका १२ राज्यमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । विज्ञहरूले पनि कोरोनाको चौथो लहरको सम्भावनालाई नकारेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here