क्यालिफोर्नियामा गोली चल्दा २ जनाको ज्यान जानुका साथै १ घाइते

124

काठमाडौं। अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक निजी विश्वविद्यालय नजिक बुधबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

अनुसन्धानकर्ताहरूले स्थानीय समय अनुसार बिहान २ः१५ बजे रिभरसाइड शहरको पियर्स स्ट्रिटको ११००० ब्लकमा रक्तपात भएको जानकारी प्राप्त गरेपछि त्याहाँ पुगेका थिए। घटना बारे अनुसन्धान जारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here