नेकपा पार्टी बिभाजनको पक्षमा १० जना मात्र !

186

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पदमुक्त गरेपछि पार्टी फुटाउन तम्सिएका कञ्चन र सुदर्शनको पक्षमा बहुमत बन्न सकेन १  आफुहरुसंग बहुमत भएको कोकोहोलो मच्याउदै आयोजना गरिएको चितवन भेलामा नगन्य केन्द्रिय सदस्यमात्र उपस्थित भएका छन् । नेपाल कम्युनिस्ट पार्टीको ६९ जनाको केन्द्रिय सदस्यमध्ये भेलामा १० जनामात्र सहभागी भएका छन । ६९ जना केन्द्रिय सदस्यमध्ये भेलामा सुदर्शन , कन्चन , दिपक चलाउने , गुणराज लोहनीलगायत पूर्ण सिंह , रुपेश , नयन , सरद रसाइली र लालबहादुर बिसिमात्र सहभागी भएका छन् ।

पार्टीमा बहुमत भएको भनिएको भेलामा नगन्य केन्द्रिय सदस्यमात्र उपस्थित भएपछि बिभाजन कमजोर धरातलमा रहेको स्पष्ट भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here