पछिल्लो २४ घण्टामा थप थप ७ जनामा कोरोना भाइरस संक्रमण

70

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप थप ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।

त्यस्तै, सोहि अबधिमा कोरोनाबाट १५ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप कसैले पनि ज्यान नगुमाएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here