सनराइज बैंककाे नयाँ व्याजदर सार्वजनिक

120

काठमाडाैं । सनराइज बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा जेठ १ गतेबाट लागू हुने गरि नयाँ व्याजदर सार्वजनिक भएकाे छ ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.०३ प्रतिशतसम्म ब्याज दिनेछ ।  बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.१३ प्रतिशतदेखि अधिकतम १२.०३ प्रतिशतसम्म तोकिएको छ । बैंकले ब्याजको आधारदर थप गरी ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकको ब्याजको आधारदर ९.६१ प्रतिशत कायम गरेको छ । ऋण लिनेले आधारदरमा ७ प्रतिशत थप गरेर ब्याज तिर्नु पर्नेछ।  बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर हेर्नुहोस् :-

6280da945eaac.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here