मुलुकमा काेराेना सक्रिय सङ्क्रमित १४९ जना

57

काठमाडौं। पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, ६३२ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको छ ।  २४ घण्टामा १८ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ । हाल मुलुकमा सक्रिय सङ्क्रमित १४९ जना छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here