एकैदिन १२ जना कोरोना सङ्क्रमित थपिदा शून्य मृत्यु

68

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ५८० जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  त्यसैगरी, एक हजार ४७ जनाको एन्टिजेन परीक्षण गर्दा सङ्क्रमणदर शून्य छ ।  २४ घण्टामा नौजना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ । हाल मुलुकमा सक्रिय सङ्क्रमित १५० छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here