ललितपुर । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले सुरुवातदेखि नै अग्रता लिइरहेका छन् ।
त्यस्तै, राप्रपाकी अष्टबहादुर महर्जनले १ हजार ९३७ मत ल्याएका छन् । यसैगरी, महानगरको उपप्रमुखमा मन्जली शाक्य बज्राचार्यले ८ हजार ४४० मत ल्याएर लिड गरिरहेकी छिन् ।
उनलाई पछ्याउँदै माओवादी केन्द्रका बाबुराम बज्राचार्यले ६ हजार ५८३ मत ल्याएका छन् । राप्रपाकी स्वर्णिमा शाक्यले २ हजार ४२५ मत प्राप्त गरेकी छिन् ।


















