विभिन्न धनमाल चोरी

146

सिरहा , ७ जेठ मिर्चैया नगरपालिका-१२ सिक्रोनस्थित १२ नम्बर वडाको वडा कार्यालयबाट २ थान कम्प्यूटर, १ थान फोटोकपी मेसिन, १४ थान मल्टीप्लग, १ थान राउटर लगायतका सामान गरी करिब २ लाख रुपैयाँ बराबरको धनमाल शनिबार बिहान चोरी भएको छ । उक्त कार्यालयमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भेडियाबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here