पेट्रोलियम पदार्थको मुल्यबृद्धि खारेज गर्न माग

166

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) सहित १५ बिद्यार्थी संगठनले नेपालीको जनजीवनमाथि राज्य गैर- जिम्मेवारपन देखिएकाले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि पूर्ण रुपले खारेज गर्दै, जनतालाई राहत दिने विषयमा राज्यको पूर्ण प्रतिबद्धताको मागसहित उद्योग वाणिज्य तथा आपर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुलाई ध्यानाकर्षण पत्र बुझाएका छन।

सोक्रममा उनीहरुले जनताको जनजिविकासँग खेलवाड गर्ने कुरा राज्यलाई महँगो पर्ने चेतावनीसमेत दिएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here