एकैदिन चार जना कोरोना सङ्क्रमित थपिए

107

काठमाडौं । पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ८८९ जनाको पीसीआर परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।  त्यसैगरी, ८२८ जनाको एन्टिजेन परीक्षण गर्दा एकच जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ । हाल मुलुकमा सक्रिय सङ्क्रमित १२८ छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here