गुडिरहेको ग्यास बुलेटमा आगलागी

145

काठमाडाैं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत १५ किलोमा श्रीराम ग्यासको बुलेटमा आगलागी भएको छ। गुडिरहेको युपी १७ एटी ६८२७ भारतीय नम्बर प्लेटको ग्यास बुलेटमा आगो लागेको हो। अहिले घटनास्थलमा प्रहरी पुग्दै छ। घटनाको थप विवरण आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here