विश्वसमाचार झन्डै ५०० फिट अग्लो भीरमा अड्किएको मान्छेको हेलिकप्टरबाट उद्धार May 28, 2022 101 Facebook Twitter Google+ Pinterest WhatsApp अमेरिकाको क्यालिफोर्नियामा एक माझीले ५०० फिट अग्लो भीरमा एक जना व्यक्तिलाई अड्किएको देखे। तलबाट उद्धार सम्भव नभएपछि हेलिकप्टरबाट उनको उद्धार गरिएको थियो। हेर्नुहोस् एउटा भिडिओ। BBC Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook