१५ औं गणतन्त्र दिवस टुँडिखेलमा सम्पन्न

142

काठमाडौं । १५ औं गणतन्त्र दिवस काठमाडौंको टुँडिखेलमा सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यमा टुँडिखेलमा विहान ७ बजेदेखि कार्यक्रम सुरु भएको थियो ।

विहानैदेखि मौसममा वदली हुँदा मध्यम प्रकृतिको वर्षा हुँदा कार्यक्रमलाई सामान्य प्रभावित बनाएको थियो । कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुभएसँगै औपचारिक रुपमा कार्यक्रमको समापन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here