समाचार नेपाली भाषा मेटाउने खेल भएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी June 7, 2022 220 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । सरकारले १ साउनबाट इम्बोस्ड नम्बर प्लेट नराखे कारबाही गर्ने भनेपछि विरोध चर्किएको छ । हिजाे इम्बोस्ड नम्बर प्लेटविरुद्ध मसाल जुलुस भएको छ । प्रदर्शनकारीले नेपाली भाषा मेटाउने खेल भएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook