शेयर बजारमा पहिरो

86

काठमाडौं । सोमबार शेयर बजारमा भारी अंकको गिरावट भएपनि २ वटा कम्पनीको भने पोजेटिभ सर्किट लागेको छ । अधिकांश कम्पनीको मूल्य नकारात्मक रहेको अवस्थामा आँधीखोला लघुवित्त वित्तिय संस्था र सी वाई सी लघुवित्त वित्तिय संस्था लिमिटेडको  शेयरमा पोजेटिभ सर्किट लागेको हो ।

आँधीखोलाको ६५ रुपैयाँले बढेर ७२१. ९० पुगेको हो । १० प्रतिशतले बढेको कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

यस्तै सी वाई सी लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमा पनि पोजेटिभ सर्किट लागेको छ । संस्थाको शेयर मूल्य ४५ रुपैयाँले बढेर पाँच सय रुपैयाँ ३० पैसा पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here