मूल्यवृद्धिको विरोध प्रदर्शन उत्रिए नेविसंघ आरआर क्यापस इकाइ कमिटी

123

काठमाडौं ।  नेपाल विद्यार्थी संघ रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) इकाइले मूल्यवृद्धिको विरोधमा विरोध प्रदर्शन गरेको छ ।

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघ आरआर क्यापस इकाइले मूल्यवृद्धिको सांकेतिक विरोध गरेको हो ।

नेविसंघले चर्काे मूल्यवृद्धिले गर्दा जनता ठूलो समस्यामा परेको भन्दै सबै खालका मूल्यवृद्धि खारेज गर्न सरकारसँग माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here