प्रतिनिधि सभा बैठक जारी

63

काठमाडौं ।  प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदले समसामयिक विषयमा धारणा राख्नुभएको छ । इन्धनको मूल्य वृद्धि र महंगीको विषयमा अहिले शून्य समयमा धारणा राख्नेक्रम जारी रहेको छ ।

पछिल्लो समय इन्धनको मूल्य घटाएकोप्रति प्रतिनिधिसभा सदस्यले सरकारलाई धन्यवाद दिएका छन् । महंगी नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने उहाँहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here