मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन

64

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

प्रधानमन्त्री, २० मन्त्री र तीन राज्यमन्त्री रहेका छन्।

नवनियुक्त मन्त्रीको शपथ सोमबार बिहान ११ बजे हुने जानकारी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिनुभयो ।

Author

गोरखापत्र अनलाइन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here