टोखाको सम्पदा र संस्कृति संरक्षण गर्न निरन्ता दिईरहने

187

काठमाडौ । टोखा नगरपालिका मेयर प्रकाश अधिकारीले टोखामा पर्यटन प्रवदन गर्न लागिरहेको जनाएका छन।

टोखा केवको सातौ बार्षिकत्वसव कार्यक्रम लाई सम्बोधन गर्दै अधिकारीले भने टोखाको सम्पदा र संस्कृति सरक्षण गन लागिरहेको र यसले पर्यटन प्रवदन हुने र टोखामा परम्परागत कलात्मक डाछि इट्टा घर बनाउनेलाई नक्सा पास गर्दा छुट नगरपालिकाले दिने जनाएका छन् ।

टोखा केवले कला संस्कृति सम्पदा संरक्षण र स्वईमिङ पुल सञ्चालन गरिरहेको छ।  प्रमुख अतिथि इश्वर पाेखरेल विषेश अतिथि तथा प्र अध्यक्ष  हेमराज श्रेष्ठ
अतिथि मेयर प्रकाश अधिकारी उपमेयर मुरारी तामाङ
निवर्तमान उपमेयर ज्ञानमाया डंगोलले पि कार्यक्रममा उपस्थिति जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here