आजबाट १३ औं संस्करणको महिला युरोकप सुरू

221

एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको आयोजनामा हुने १३ औं संस्करणको महिला युरोकप आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डले अस्ट्रियाको सामना गर्दैछ ।

उद्घाटन खेल ओल्ड ट्राफोर्डमा नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुँदैछ । प्रतियोगितामा सहभागि १६ लाई चार समूहमा विभाजन गरिएको छ । १६ टोलीमध्ये नर्दन आयरल्याण्डले पहिलोपटक महिला युरो कपमा सहभागिता जनाउन लागेको हो ।

यस्तो छ महिला युरोकपको समूह विभाजन

समूह ए– इंग्ल्याण्ड (आयोजक),अस्ट्रिया, नर्वे, नर्दन आयरल्यान्ड

समूह बी– स्पेन, जर्मनी, डेनमार्क, फिनल्यान्ड

समूह सी– स्विडेन, नेदरल्याण्ड्स (साविक विजेता), पोर्चुगल, स्विट्जरल्याण्ड

समूह डी– फ्रान्स, इटाली, बेल्जियम, आइसल्याण्ड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here