गायक प्रमोद खरेलको ‘तिमिलाई माया गर्ने मुटु’ बोल भिडियो सार्वजनिक

158

काठमाडाैं । सारा संसार मिडिया डीएलपी क्रिएसनको प्रस्तुतिमा गायक प्रमोद खरेलको स्वरमा रहेको ‘तिमिलाई माया गर्ने मुटु’ बोल रहेकी गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा नरेश खड्काको शब्द रचना र सन्तोष श्रेष्ठको संगीत रहेको छ भने संगीत संयोजन राजु कार्कीले गरेका हुन् ।  एल बि विश्वकर्मा, उषा उप्रेती, जीवन लामा र प्रेम घिसिङ फिचर्ड भिडियोलाई राज केसीले निर्देशन गरेका छन् ।  भिडियोमा जीवन पराजुलीको छायाङकन र डिन्सन शाहको सम्पादन देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here