संसदीय समितिका सदस्यहरु हेरफेर

208

काठमाडौं । संसदको विषयगत समितिमा सांसदहरुको हेरफेर भएको छ ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिका सदस्यहरुको हेरफेर गरेका हुन् । जसअन्तर्गत् सांसद दीव्यमणीराज भण्डारीलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा र देवप्रसाद तिमल्सिनालाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here