निवर्तमान अर्थमन्त्रीमाथि संसदीय विशेष समितिको म्याद ७ दिन थपियाे

78

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थपिएको छ ।

आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको हो ।

सुरुमा १० दिनको समय पाएको समितिले काम नसकेपछि पुनः ७ दिन थप भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here