समाचार काठमाडौंमा भूकम्पको धक्का महसुस July 25, 2022 143 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ६ बजेर ७ मिनेटमा ४ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु हेलम्बु आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले केही जानकारी दिएको छैन । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook