विप्लव नेकपानिकट विद्यार्थी संगठनले सरकारविरुद्ध मशाल जुलुश निकाले

104

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अनरास्ववियू क्रान्तिकारीले सरकारविरुद्ध मशाल जुलुश निकालेको छ ।

आइतबार काठमाडौंमा उक्त संगठनका विद्यार्थी नेताहरुले राँके जुलुशसमेत निकालेका हुन् । उनले आगामी निर्वाचनमा जनताविरोधी शासकहरुको विरुद्धमा जेहाद छेड्न तयार रहेको बताएका छन् ।

संगठनका अध्यक्ष प्रकाश शाहीले शासकहरुले देशलाई सिक्किमीकरण र फिजीकरण गर्न खोजेको पनि आरोप लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here