प्रहरीले अनसन बसेकी राजपुतलाई उठाएर लगे

118
काठमाडौं । सरकारसँग गरेको ५ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै सिंहदरबार अगाडी अनसन सुरु गरेकी महात्तरीकी कुमारी आमा नेहारिका राजपुतलाई प्रहरीले अवरोध गरेको छ ।

गत असारमा गृहमन्त्रालयसँग गरेको सहमति एउटा पनि कार्यान्वयन नभएको भन्दै कार्यान्वयन गर्न सरकारलाई दबाब दिन राजपुत छोरासहित आजदेखि पुनः अनसन सुरु गरेकी थिइन् । बच्चासहित आमरण अनसन सुरु गरेकी राजपुतलाई प्रहरीले उठाएर आफ्नो गाडीमा लगेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here