एमालेले पार्टी कमिटीका बैठक डाक्याे

78
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विभिन्न पार्टी कमिटीका बैठक बोलाउने भएको छ । एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनबारे रणनीति बनाउन बैठक बोलाउन लागेको हो ।

पार्टीले केन्द्रीय सचिवालय, स्थायी कमिटि, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटि बैठक बोलाउने तयारी गरेको स्रोले जनाएको छ । सबै कमिटिको बैठक आगामी भदौ १५ गतेभित्र बस्ने जनाइएको छ । यद्यपि बैठकको मिति भने तोकिएको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here