प्रचण्डले जापान भ्रमण सफल भएको बताउँदै महत्वपूर्ण भेटहरु भएको बताए । उनले जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेताहरु, व्यवसायीलगायतसँग भेट गरेका थिए ।