श्वेता रक्दात अभियान चितवनमा हुने

72
Blood cells, bacteria, and virus traveling through a vein. bubble air particle in the water, science biology blood cell and virus microscope view an abstract background concept

काठमाडौं । श्वेता रक्दात अभियान अन्तर्गत काठमाडौं र ललितपुरमा १८० पटक रक्तदान कार्यक्रमगरि २७००युनिट भन्दा बढि रक्तदान गर्न सफल भएकाे छ।
आज भन्दा १७ महिना अगाडि अर्थात २०७७ माघ २० गतेदेखि करिब १८० पटक रक्तदान कार्यक्रम गरि २७०० युनिट रगत सङ्कलन भएकाे छ । स्वास्थ्य  क्षेत्रमा सेवा पुर्‍याउने उदेश्यले कर्यक्रम गर्दै आएकाे रक्तदान अभियान सहयोग गरी रक्तदान अभाव न्यूनिकरण गर्नमा सहयो गर्न हुन अभियन्ता स्वेता श्रेष्ठले विशेष अनुरोध गरेका छन् ।

सो चितवन जिल्लाकामा अस्पतालको सेवासंगै रगतको अभाव बढेकाे देखिन्छ अन्तर्गत चितवन जिल्लाको १८ वडाको नं। १८ शारदानगर, बफन टासिलिङ गुम्बा गुम्बामा पहिलो पटक श्रावण २९ गते रक्तदान हुने भएको छ ।
मानवीय सेवा नै सबैभन्दा ठूलो धर्मप्रादेशिक रक्त सञ्चार भरतपुर चितवन नेपाल रेडक्रसको सोेसाइटीको प्राविधिक सहयोग तथा राम बहादुर गुरुंगको (बुलेट )को सहयाेगमा रक्तदान कार्यक्रम हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here