वाईसिएललाई फौज बन्न माकेका अध्यक्ष प्रचण्डको आग्रह

96

काठमाडाैं ।  नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन्।

काठमाडौंको सभा गृह हलमा शुक्रबार योङ कम्युनिष्ट लीग (वाईसीएल)को दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएललाई शान्तिपूर्ण आन्दोलनमा फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन्। उनले युवाले फौजको रुपमा प्रस्तुत हुनसके देशको राजनीतिलाई सहि दिशामा अगाडि बढाउन सकिने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here