समितिले बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको छ । यसअघि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन् ।
जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् । पहिलो दिनको बयानमा नै जबराले महाअभियोगको बैधानिकता सकिएको दाबी गरेका थिए ।

















