सांग्रिला डेभलपमेनट बैंकले प्रमुख कार्यकारी अधिकृतमा सुयोग श्रेष्ठ

73

काठमाडाैं ।  सांग्रिला डेभलपमेनट बैंकले प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठलाई पुन चार वर्षका लागि निरन्तरता दिने भएको छ ।

बैंकले ग्राहकहरुको अधिकतम सुविधालाई मध्यनजर गर्दै सांग्रिला ग्राहक सेवा केन्द्रको पनि सुरुवात गरेको छ ।

सो सेवा केन्द्रमार्फत बैंकका सेवालगायत विभिन्न विषयमा ग्राहकका जिज्ञासा, गुनासो र सुझावलाई ग्रहण गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।

बैंकले ११२ शाखा कार्यालय, ३१ एटीएममार्फत सेवा दिँदै आएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here