तेजावी सुनको मूल्य तोलामा ९२ हजार ३०० कायम

57

काठमाडाैं । आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेर ९२ हजार ८०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ३०० रुपैयाँमा कायम भएको छ ।

साथै, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँमा कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here