मृत अवस्थामा फेला

102

काठमाडौं ।  चितवनकाे भरतपुर महानगरपालिका-२५ स्थित खेतमा सोही महानगरपालिका-२६ दिब्यनगर बस्ने ४३ वर्षीय दिपक चन सोमबार मृत अवस्थामा फेला परेका छन् ।

साथै झापाकाे अर्जुनधारा नगरपालिका-३ खुदुनाबारी डेरा गरी बस्ने दमक नगरपालिका-८ घर भएकी २९ वर्षीया टिका कुमारी बुढाथोकी तिमल्सिना सोमबार मृत अवस्थामा फेला परेकी छन् । बाथरुममा नुहाउन गएको अवेरसम्म ननिस्किएपछि आफन्तले हेर्दा उनी मृत अवस्थामा फेला परेकी हुन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here