कोटेश्वर-सूर्यविनायक सडकमा स्मार्ट वत्ति

143

काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त ४ सय ५० वटा स्मार्ट वत्ति जडान गरी सञ्चालनमा ल्याएको हो ।

पालिकाहरुको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here