अमेरिकाको डाइभर्सिटी भिसा आवेदन खुला

62

काठमाडौं । अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा ‘डीभी’को आवेदन खुला गरेको छ।

१९ असोज बुधबारको राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ।

आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ।

स्पन्सरलगायत कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिनेसमेत दूताबासले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here