२४ घण्टामा २२ जनामा कोरोना सङ्क्रमण पुष्टि

56

काठमाडौं। पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ७६१ जनाको कोरोना परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको छ

। जसमध्ये १३ सय पीसीआर परीक्षण गर्दा २० र ४६१ एन्टीजेन परीक्षण गर्दा दुई जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा २३ जना सङ्क्रमण मुक्त भएका छन् भने मृत्यु दर शून्य रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल ५७० सक्रिय सङ्क्रमित रहेका छन् । यसैगरी, पछिल्लो २४ घण्टामा १९ हजार ४६१ जनाले कोरोना विरुद्धको खोप लगाएका छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here