आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

61

गुल्मी । रेसुङ्गा नगरपालिका-४ छल्दिपना बस्ने ७० वर्षीय लाल बहादुर दर्लामीको घरमा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा घरमा रहेको ९ तोला सुन, भाडावर्तन लगायतको सरसामान समेत गरी करिब ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीयबासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here