सक्रिय कोरोना संक्रमितको संख्या ६३८ पुग्याे

51

काठमाडौं।  शुक्रवार  थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट १०६९ नमूना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १०६९ नमूनाको परीक्षण गर्दा ४२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।  मन्त्रालयका अनुसार थप २६ जना कोरोनामुक्त भएका छन्।

हाल सक्रिय कोरोना संक्रमितको संख्या ६३८ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here